Author Image
Hello, Namaste !

I'm Ram Gurung

(A Blogger, Graphics Illustrator)

नमस्कार, म राम गुरुङ । कुनै समय 'योगी सर्वत्रापमानित स्मृतिरोगी' अवतारको रुपमा ब्लगिङमा रमाउने मान्छे । यदाकदा जीवनका गोरेटाहरुमा देखिने, भोगिने र अनुभूत गरिने घटना, दृष्य, भावना, धारणा, तृष्णा, वितृष्णा, असन्तुष्टि र आक्रोसहरुलाई पोख्ने पृष्ठभूमिको रुपमा विगत एक दशकभन्दा अघिदेखि ब्लगिङ अपनाउदै आएको छु । यद्यपि अचेल कलमभन्दा किबोर्ड र माउस परिचालनमै अभ्यस्त छु ।

"झुट बोल्नेहरुको वास्तविकता समयक्रमसँगै खुल्दै समय स्वयंले पुष्टि गरिसकेपछि थप गुनासो गर्नुको औचित्य नदेखेरै मौनता रोज्न थालेको हुँ ।"
–सर्वत्रापमानित योगी ‘स्मृतिरोगी’

Smritisangraha #smritisangraha #smritirogi #smritibasti #smritikuti #smritishaiya #smritidarshan #smritibani Smritisangraha #smritisangraha #smritirogi #smritibasti #smritikuti #smritishaiya #smritidarshan #smritibani

केही सीपहरु

Microsoft Office
Adobe Applications
Tally ERP9 / Prime
HTML and CSS
Typing: English and Nepali (नेपाली)
Hardware Installation and Repair

शैक्षिक तथा पेशागत इतिहास

  • तालिम

  • 2006

    इलेक्ट्रोनिक रिपेयरिङ्ग

    (आधारभूत इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिसयन)

    पश्चिमाञ्जल आत्मनिर्भर टेक्निकल इन्स्टिच्यूट

    महेन्द्रपुल, पोखरा

  • 2007

    EPS - KLT (한국 말)

    (कोरियन भाषा तालिम)

    विश्वमैत्री भाषा इन्स्टिच्यूट

    चिप्लेढुंगा, पोखरा

  • 2004

    कम्प्युटर सीप

    सेक्रेटरियल, ग्राफिक्स तथा वेवपेज

    Microsoft Office, Adobe Applications, HTML/CSS

  • 2006

    कम्प्युटर लेखांकन पद्धति

    Tally ERP9 / Prime

रुचि तथा सौख

I almost listen heart-touchable sentimental musics. I love to watch music videos and typical social and triller movies. Beautiful Nature and amazing things attracts me and I take the pictures videos for the collection of memories in future. I ocassionally like to swim. Sometimes, I enjoy with reading the books specially novels. I entertain by meeting with my friends and travelling new places.

  • पुस्तक पठन
  • लेखन
  • फोटोग्राफी
  • संगीत तथा चलचित्र
  • पौडी
  • यात्रा

मेरा केही हर्कतहरु

Syangja Welfare Society UAE - 2023

Syangja Welfare Society, UAE

Dhading Samaj UAE - 2073

Dhading Samaj UAE

Syangja Welfare Society UAE - 2014

Syangja Sahayog Samaj Syangja Welfare Society, UAE

Kapilvastu Samaj UAE - 2025

Kapilvastu Social Service Council UAE

ब्लग संप्रेषणहरु

गृहयुद्ध

गृहयुद्ध

0
नेपाल आमा रोएको रोयै आठ वर्ष भएछ  दिदी र बहिनी–हरुको सिउँदो ओइलेर गएछ  दाजु र भाई युद्धमा उत्रे थाह छैन के छ चाल  निर्दोष नारी अस्तित्व खोसि...
बुर्जुवा शिक्षा

बुर्जुवा शिक्षा

0
भालेको डाँकसँगै बस्तीहरु ब्युँझेर टुकीहरु बल्न थालेपछि आमा भन्ने गर्नुहुन्थ्यो, “विहान भयो बाबु ! उठेर पढ् ।” मीठो निंद्राले मस्तसँग ...
यो कृत्रिम स्वार्थी मानवतारहित शहर

यो कृत्रिम स्वार्थी मानवतारहित शहर

3
योगी स्मृतिरोगी राम गुरुङ ‘सर्वत्रापमानित’ हे हुतिहारा हो, बाँच्ने हिम्मत गर्नुपर्छ, बाँचे के के देखिन्छ यहाँ देखे के के लेखिन्छ यहाँ ...
सपनाको शहर, विदेशको कोसेली
आधुनिक प्रेम

आधुनिक प्रेम

0
विद्रोहीहरुको आक्रमक कारबाहीलाई मध्यनजर गर्दै तत्कालीन शाही सुरक्षा प्रशासनले देशभर संकटकालको घोषणा गरेको थियो । माओवादीको नाउँमा खाओवादीहर...
प्रणय दिवश विशेष (नलेखिएको प्रेमपत्र)

प्रणय दिवश विशेष (नलेखिएको प्रेमपत्र)

3
प्रिय स्मृति,  आफ्नो लागि जीवन जिउनुको वास्तविक औचित्य समाप्त भैसक्दा पनि अन्योन्याश्रित जीवन–सम्बन्धका जिम्मेवारीहरुले बाँच्न कर गरिरहेको ...
यो अर्थहीन पहिचान भन्नु
बम बारुद बर्षाउन बाध्य हुनेछन् स्मृतिरोगीहरु

बम बारुद बर्षाउन बाध्य हुनेछन् स्मृतिरोगीहरु

0
नक्कली, नकावधारी आवरण ओढेर सक्कली स्वरुप लुकाएर अप्रदर्शित, अकल्पनीय स्वभाव प्रदर्शन गर्दै अदृष्य मानव बनेर अपरिचयको पर्दा लगाएर जव ...
गजल–८४ (सुनको पिंजडा नै खोज्छौ थरिथरिको)
मृत्युको मुखबाट उम्केर आएको मान्छे म
राष्ट्रको अर्थतन्त्रलाई लात हानेर यूएईमा मौलाएको हुण्डीको अवैध कारोवार

राष्ट्रको अर्थतन्त्रलाई लात हानेर यूएईमा मौलाएको हुण्डीको अवैध कारोवार

0
' Andres De Jesus De Leon Coxas ' को नाममा झण्डै २०/२० हजार दिरहाम्स्का दरले एक लाख दिरहाम्स् (वर्तमान विनिमय दरअनुसार करीब ३० ला...
हिजो सँगै हिड्ने मान्छे अञ्जान भएछ

हिजो सँगै हिड्ने मान्छे अञ्जान भएछ

0
  हिजो सँगै हिड्ने मान्छे अञ्जान भएछ तिनै सामन्तीको प्यारो सन्तान भएछ सडकमा शिर फुट्दा डुब्थ्यौं रगतमा त्यही खुन उसलाई वरदान भएछ सोच्दै नसोच...

Pricing for Product

Logo and Certificate (Design)
  • Online Verification Available
  • On Customer Requirement
  • Provided in Customer's demand
  • Negotiable
  • -
  • -
Banner and Animation (Design)
  • Online Verification Facility
  • On Customer Requirement
  • Provided in customer Demand
  • Negotiable
  • -
  • -
Web Page (Design and Customization)
  • Domain Registration
  • Web Hosing
  • Free essential graphics
  • Negotiabe
  • -
  • -

Youtube Lazy Load

Portfolio

Paypal

Get in Touch

Name*


Message*


Feel free To Contact

Kindly scan the QR Code below to get my contact detail.