अनलाइन रेडियो प्रसारणको बढ्दो प्रयोगसँगै अनलाइन रेडियोहरु छ्याप्छयाप्ती सञ्चालनमा आएसँगै अनलाइन रेडियोका वेवसाइटहरु बनेका छन् । मैले यतिबेला अनलाइन रेडियो प्रसारणका लागि एउटा ब्लग टेम्प्लेट्स यहाँहरुमाझ पस्कने जमर्को गर्दैछु ।
अनलाइन रेडियो प्रसारणका लागि उपयुक्त हुने यो टेम्प्लेट्स प्रयोग गरी तपाईले आफ्नो अनलाइन रेडियो प्रसारण गर्न सक्नुहुन्छ ।
Demo हेर्नको लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
टेम्प्लेट डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् क्लिक गर्नुहोस् ।
Demo हेर्नको लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
टेम्प्लेट डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् क्लिक गर्नुहोस् ।
प्रयोग गर्ने विधि:
#Smriti Radio Blogger Template, #Blogger_Templates
- ब्लगर Log In भैसकेपछि आफ्नो ब्लगर Dashboard मा जानुहोस् र नयाँ ब्लग रजिष्टर गर्नुहोस् र ड्यासबोर्डमा रहेका विभिन्न Option हरुमध्ये Template अप्सन छान्नुहोस् । यथावत ब्लगमै राख्न चाहनुहुन्छ भने पनि उसरी नै Template अप्सन छान्नुहोस् ।
Click on Picture to View Full Screen - दाहिनेपट्टि माथितर्फ रहेको Backup/Rrestore मा क्लिक गर्नुहोस् र Choose File बटनबाट अघि डाउनलोड गरेको टेम्प्लेटस् फाइल छानी आफ्नो ब्लगमा अपलोड गर्नुहोस् ।
- Upload बटन थिचिसकेपछि अब तपाईले Layout मा गएर ब्लग Personalize गर्नुपर्ने हुन्छ । जसका लागि Logo ग्याजेटभित्र
लोगोका लागि निर्देशनः
Player ग्याजेटमा रेडियो प्लेयर कोड राखी सेभ गर्नुहोस् । बाँकी अरु सबै अनावश्यक ग्याजेटहरु हटाईदिनुहोस् । Flash Radio Player कोडका लागि तलको बक्समा भएको कोड Copy गरेर राख्नुहोला ।
#Smriti Radio Blogger Template, #Blogger_Templates
No comments:
Post a Comment